२०८३, २८ भाद्र सोमबार

नुवाकोटमा युवकको शव फेला

नुवाकोटमा युवकको शव फेला


विदुर २ भदौ : नुवाकोटको तादी गाउँपालिका–३ स्थित भोर्लेमा एक युवकको आज शव भेटिएको छ । वडा नं २ बाह्रबिसेका २६ वर्षीय विजय कट्टेलको शव फेला परेको हो ।

कट्टेल गाईजात्रा हेर्न भनी आफ्नो घरबाट शुक्रबार घरदेखि हिँडेका थिए । कट्टेल गाडीमा सहचालकको काम गर्ने गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताउनुभयो ।

उहाँका अनुसार शव भोर्लेस्थित सडकको पाँच मिटर पर धान खेतमा फेला परेको थियो । शवपरीक्षण गर्न शिक्षण अस्पताल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६, २ भाद्र सोमबार  ८ : २७ बजे

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक

अन्तर्राष्ट्रिय केम्पो कपमा नेपालको शानदार प्रदर्शन

रोशन कुमार यादवको उत्कृष्ट प्रदर्शन, दुई स्वर्णसहित नेपाललाई ७ पदक

२०२८ मा जेडी भान्सलाई समर्थन गर्नेबारे ट्रम्पः ‘अहिले कुनै निर्णय भएको छैन’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२८ को राष्ट्रपतीय

आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज

काठमाडौं । आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज अटल