२०८३, २९ भाद्र मंगलबार

रवि लामिछानेको विषयमा अदालतको आयो यस्तो आदेश

रवि लामिछानेको विषयमा अदालतको आयो यस्तो आदेश


काठमाडौं, ३ भदौं : जिल्ला अदालत चितवनले पत्रकार शालिकराम पुडासैनीको ‘आत्महत्या’ प्रकरणसँग जोडिएका आरोपी टेलिभिजनकर्मी रवि लामिछान सहित ३ जनालाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न मंगलबार आदेश दिइको छ ।

जिल्ला न्यायधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले यस्तो आदेश दिएको हो । यसअघि साउन ३१ गते उनीहरुलाई ५ दिन म्याद दिएर अनुसन्धान गर्न अनुमति दिइएको थियो ।


अदालतले लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीसँग सोमबार र मंगलबार गरी दुई दिन बयान लिएसँगै थप अनुसन्धान गर्नुपर्ने भन्दै म्याद थप गरेको प्रहरी श्रोतले बताएको छ ।

प्रकाशित मिति : २०७६, ३ भाद्र मंगलबार  ७ : ०८ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक