२०८३, २९ भाद्र मंगलबार

वडाध्यक्षलाई कालोमोसो र चप्पलको माला

वडाध्यक्षलाई कालोमोसो र चप्पलको माला


म्याग्दी ३१ साउन : म्याग्दीको एक वडा अध्यक्षलाई कालोमोसो र चप्पलको माला लगाई दुर्व्यवहार गरिएका छन् ।
अज्ञात समुहले बेनी नगरपालिका वडा २ का वडाध्यक्ष हिराबहादुर थापालाई मोसो र चप्पलको माला लगाएर दुर्व्यवहार गरिएको जिल्ला प्रशासन कार्यालय बेनीले जनाएको छ ।
मोसो र चप्पलको माला लगाउने समूहको पहिचान हुन छैन । प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीका अनुसार नेत्र विक्रम चन्द विप्लव समूहले लगाएको हुन सक्ने आशंका गरिएको छ । बिहीबार वडा कार्यालयमै आएर काम गरिरहेको अवस्थामा
नै थापालाई मोसो र माला लगाइएको थियो ।

वडाध्यक्ष थापालाई विप्लव समूहले भने विगत देखि नै विद्यालय लगायतमा भ्रष्टाचार तथा अनियमितताको आरोप लगाउँदै आएको थिए

प्रकाशित मिति : २०७६, ३१ श्रावण शुक्रबार  १ : ०४ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक