धुलिखेल, ३२ साउनः सिन्धुपाल्चोकमा चोरी गर्ने टिफर चालक, सहचालक र चोरीको सामान खरिद गर्ने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ४ जना टिपर चालक, सहचालक चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १० मा पार्किङ गरी राखेको बा ३ ख ६५६० नम्बरको टिफरबाट ब्याट्री थान २ , डाईनामो थान १, हर्न कट आउट १ थान र…