२०८३, ७ कार्तिक शनिबार

काठमाडौंको सीतापाइलामा एक युवतीमाथि एसिड प्रहार

काठमाडौंको सीतापाइलामा एक युवतीमाथि एसिड प्रहार


काठमाडौं ८ साउन : काठमाडौंको सीतापाइलामा एक युवतीमथि एसिड प्रहार भएको छ । ओखलढुंगा घर भएकी २२ वर्षीया पवित्रा कार्कीमाथि विहिबार साँझ एसिड प्रहार भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यूवतीको अनुहारमा एसिड परेको छ ।

यूवतीको कीर्तिपुरस्थित अस्पतालमा उपचार भैरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख श्यामलाल ज्ञवालीले बताए । एसिड प्रहार गर्नेको खोजी भइरहेको प्रमुख ज्ञवालीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७, ८ श्रावण बिहीबार  ९ : २९ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने