धुलिखेल, ६ असारः जुवाखालबाट बनेपा प्रहरीले बनेपा नगरपालिका वडा नम्ब ६ मा रहेको पाँचकुमारी पेट्रोल पम्पका सञ्चालक जनक तिमल्सिना सहित ६ जना पक्राउ गरेका छन् । बुडोल घर भएका तिमल्सिना यसअघि पनि यस्तै काण्डमा पर्दै आएका छन् । पक्राउ पर्नेमा तिमल्सिनासँगै धुलिखेल नगरपालिका वडा नम्बर ४ का अनिल थापा, किरण रञ्जित, रामेश्वर पण्डित, विश्व लामा…