२०८३, १४ बैशाख मंगलबार

काभ्रेमा युवतीले क्वारेन्टाइनमै आत्महत्या गरेपछि, स्थानीय स्वास्थ्य चाैकी तोडफोडमा उत्रे

काभ्रेमा युवतीले क्वारेन्टाइनमै आत्महत्या गरेपछि, स्थानीय स्वास्थ्य चाैकी तोडफोडमा उत्रे


धुलिखेल २३ साउन : काभ्रेमा बेथान्चोक गाउँपालिकाको क्वारेन्टाइनमा बसेकी एक यूवतीले आत्महत्या गरेकी छन् । बेथानचोक गाउपालिका वडा नं ४ की ती यूवती दुबईबाट घर फर्केर वडा नं २ मा क्वारेनटाइनमा रहेको क्वारेन्टाइनमा बस्दै आएकी थिइन ।

गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सीनाका अनुसार यूवतीले आत्महत्या गरेपछि स्थानीयले स्वाथ्यकर्मी र सुुरक्षाकर्मी माथि आक्रमण गरेका छन । आक्रमणबाट स्वास्थ्य चौकी समेत तोडफोड भएको छ । भीडलाई नियन्त्रणमा लिन अहिले गाउँपालिका क्षेत्रमा प्रहरी प्रशासन परिचालन गरेको छ ।

प्रकाशित मिति : २०७७, २३ श्रावण शुक्रबार  ६ : २५ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले