२०८३, १५ बैशाख बुधबार

मासिक २ हजार घुस लिने प्रहरीको जागीर चट्

मासिक २ हजार घुस लिने प्रहरीको जागीर चट्


बनेपा २८ साउन बागमती प्रदेश प्रहरीकार्यालयबाट खटिएको बिषेश प्रहरी टोलिले सेवाग्राही सँग घुस लिदैँ गरेको अवस्थामा उनिहरुलाई नियन्त्रणमा लिइएको छ ।

पक्राउ परेका ६ जना प्रहरी निलम्बित भएका छन् । आर्थिक प्रलोभनमा परी उनिहरुलार्ई दिईएको जिम्मेवारी इमान्दारीताका साथ निर्वाह नगर्ने काभ्रेका एकजना र सिन्धुलीका ५ प्रहरी कर्मचारी निलम्बनमा परेका हुन् ।

निलम्बन हुनेमा २ जना प्रहरी हवल्दार र चार जना प्रहरी जवान रहेका प्रदेश प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रे अन्तर्गतको ईलाका प्रहरी कार्यालय मंगलटारमा कार्यरत प्रहरी जवान नबिन बहादुर थापा निलम्बनमा परेका हुन् ।

साउन १७ गते टिप्परबाट घुस लिँदै गरेको अवस्थामा काभ्रेको मगलटारबाट ५ प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले पक्राउ गरेका थिए ।

प्रकाशित मिति : २०७७, २८ श्रावण बुधबार  ९ : ३७ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले