२०८३, ७ कार्तिक शनिबार

रेडियो नमोबुद्धको कार्यालय तोडफोड, ल्याटप र नगद चोरी

धुलिखेल, २६ कात्तिकः काभ्रेको धुलिखेल स्थित रेडियो नमोबुद्धको कार्यालयमा चोरी भएको छ । गएराति २ बजेर १५ मिनेटको समयमा अपरिचित ब्यक्तिहरुले कार्यालय प्रवेश गर्ने दुई वटा मुख्य गेटको ताला फोरेर चोरी गरेको स्टेशन म्यानेजर हिरामान लामाले जानकारी दिनुभयो । कार्यालयभित्र प्रवेश गरेपछि चोरले तीन वडा कोठाको ताला फोरेर नगद सहित सरसमान चोरी गरीका हुन् ।…