२०८३, ६ कार्तिक शुक्रबार

लाभांश क्षमतामा एभरेष्टको छुट्टै उचाइ, प्रतिफलको आशा बलियो

काठमाडौं । शेयर बजारमा साउन मसान्त केवल आर्थिक वर्ष सकिएको मिति होइन, लगानीकर्ताले कम्पनीको कमाइलाई आफ्नो सम्भावित प्रतिफलसँग जोडेर हेर्ने समय पनि हो। वाणिज्य बैंकहरूको चौथो त्रैमासिक वित्तीय विवरण बाहिरिएसँगै अहिले सबैभन्दा चासोको विषय बनेको छ—शेयरधनीले पाउने लाभांशको सम्भावना। यही हिसाबमा हेर्दा एउटा बैंकले फेरि आफूलाई अरूभन्दा निकै अगाडि उभ्याएको छ। एभरेष्ट बैंकको प्रतिशेयर वितरणयोग्य…