२०८३, २६ आश्विन मंगलबार

नेपालको प्रत्येक ऐतिहासिक परिवर्तनमा देशको मगर समुदायको भूमिका ऐतिहासिक छ : मुख्यमन्त्री किरण थापा

पोखरा ३१ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको प्रत्येक ऐतिहासिक कालखण्ड एवं परिवर्तनमा देशको मगर समुदायको भूमिका अतुलनीय रहेको बताउनु भएको छ । नेपाल मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुन मगरको २२ औँ स्मृति दिवसका अवसरमा आज पोखरामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री थापाले यस्तो बताउनु भएको हो । नेपालका प्रथम सहिद…