२०८३, २२ जेष्ठ शनिबार

नेपाल बैंकको पहल : कर्मचारी र ग्राहकलाई Hyundai गाडीमा विशेष छुट

काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो कर्मचारी र ग्राहकलाई लक्षित गर्दै नयाँ सुविधा सुरू गरेको छ। बैंकले Hyundai गाडी खरिदमा विशेष छुट उपलब्ध गराउने व्यवस्था मिलाएपछि यसलाई संस्थाको तर्फबाट ‘राम्रो कामको शुरुवात’ मानिएको छ। नेपाल बैंक र Hyundai गाडीका आधिकारिक विक्रेता Laxmi Intercontinental Pvt. Ltd. बीच बिहीबार सम्झौता भएको हो। सम्झौताअनुसार, नेपाल बैंकमा कार्यरत कर्मचारी…