२०८३, २७ भाद्र आईतबार

निजी क्षेत्रलाई दबाएर अर्थतन्त्र चल्दैन : चन्द्रप्रसाद ढकाल

ललितपुर । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष एवं ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई प्रोत्साहन नगरी अर्थतन्त्रलाई गतिशील बनाउन नसकिने बताएका छन्। नेपाल–कोरिया व्यवसायिक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले रोजगारी, उत्पादन, राजस्व र नवप्रवर्तनको मुख्य आधार निजी क्षेत्र भएकाले सरकारले उद्यम र लगानीलाई प्राथमिकता दिनुपर्ने बताए। ढकालले नेपालमा अवसरको अभाव नभए पनि नीतिगत जटिलता,…