२०८२, २० चैत्र शनिबार

डिजिटल सेवामा अग्रसर नेपाल बैंक : दराजसँग भुक्तानी सेवा सम्झौता

काठमाडौं । नेपालको पहिलो र विश्वासिलो बैंक नेपाल बैंक लिमिटेडले डिजिटल कारोबारलाई थप सहज र ग्राहकमैत्री बनाउन ई–कमर्स प्लेटफर्म दराज नेपालसँग भुक्तानी सेवा सम्झौता गरेको छ। सम्झौता अनुसार, नेपाल बैंकका ग्राहकहरूले दराजमार्फत अनलाइन किनमेल गर्दा आकर्षक छुट सुविधा पाउनेछन्। यो योजना २०८२ साल कार्तिक २५ देखि मंसिर ६ गतेसम्म (नोभेम्बर ११–२२, २०२५) लागू हुनेछ। सम्झौतामा…