२०८३, २८ श्रावण शुक्रबार

भृकुटीमण्डपमा खुल्यो नयाँ अध्याय : ५५ भन्दा बढी ब्रान्डसहित ‘नाइमा मोबिलिटी एक्सपो’ सुरु

काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ अध्याय सुरु भएको छ। राजधानीको भृकुटीमण्डपमा आजदेखि नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ सुरु हुँदैछ। देशको सवारी बजारमा बदलिँदो प्रविधि, विद्युतीय सवारी र आधुनिक मोबिलिटीको बढ्दो प्रभावलाई एउटै छानामुनि प्रस्तुत गर्दै एक्सपोले नेपाली अटोमोबाइल क्षेत्रको नयाँ तस्वीर देखाउने भएको छ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा हुने…