काठमाडौं । पाँच दिनसम्म काठमाडौंको भृकुटीमण्डपमा सवारीप्रेमी, व्यवसायी र आम दर्शकको ध्यान तानेको १८औँ नाडा अटो शो–२०२६ अब समापनको क्षणमा पुगेको छ। मंगलबारदेखि सुरु भएको अटो शोमा नयाँ सवारी हेर्ने उत्साह मात्र थिएन, भोलिको नेपाली अटो बजार कस्तो बन्दैछ भन्ने झल्को पनि थियो। चम्किला गाडी, विद्युतीय सवारी, नयाँ प्रविधि र आकर्षक अफरले आज अन्तिम दिन…