२०८३, २६ आश्विन मंगलबार

अमेरिकी डलर स्थिर, युरो र अस्ट्रेलियन डलरको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंक ले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर स्थिर रहँदा युरो र अस्ट्रेलियन डलरको भाउ वृद्धि भएको छ। आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३२ पैसा कायम गरिएको छ। आइतबार पनि सोही दर कायम रहेकाले डलर स्थिर देखिएको हो। युरोपियन युरो…