काठमाडौ । डिशहोम सुपरस्टार पुरस्कार बुकबहादुर तामाङ पाएका छन् । डिशहोमको रिचार्ज गर्दा तामाङले १ लाख पुरस्कार सहित सम्मान पाएका हुन् । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत दोस्रो हप्ताको पुरस्कार तामाङले प्राप्त गरेका हुन् । चापागाउँमा डिश मिडिया नेटवर्कले बाजागाजासहित एक कार्यक्रमको आयोजना गरी सम्मानसहित पुरस्कार रकम प्रदान गरेको छ । तामाङले चापागाउँको…