२०८३, २२ जेष्ठ शनिबार

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर बिक्रीमा


काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थापक शेयर बिक्रीमा राखेको छ ।

कम्पनीले संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख ३० हजार ४४२ सय कित्ता शेयर आजदेखि बिक्रीमा राखेको हो । कम्पनीका विद्यमान संस्थापक शेयर धनीहरुले मात्रै यो सुचना जारी भएको ३५ दिभित्र शेयर खरिदका लागि आवेदन दिन सक्छन् । लगानीकर्ताले प्रतिकित्ता २०३ रुपैयाँमा उक्त शेयर रिद गर्न सक्नेछन् । संस्थापक शेयरधनीहरुले शेयर खरिदका लागि काठमाण्डौको कमलादीमा स्थीत कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।

प्रकाशित मिति : २०८२, १८ श्रावण आईतबार  ९ : ४४ बजे

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति