२०८३, ११ कार्तिक बुधबार

काभ्रेको बहुमूल्य बोधिचित्तमा प्रहरी प्रमुख रविन कार्कीको नजर ! सुरक्षा कि सेटिङ ?

काभ्रे । काभ्रेका किसानहरुको प्रमुख आम्दानीको स्रोत बन्दै गएको बुद्धचित्त (बोधिचित्त) मालामा प्रहरीको समेत आँखा पर्न थालेको छ । प्रहरीले सुरक्षाका नाममा बोधिचित्त माला खरिदबिक्रीमा चलखेल गर्न थालेपछि किसान र व्यवसायी त्रसित बनेका छन् । विशेषगरी बहुमूल्य बोधिचित्तका बोटहरुमा निगरानी गर्ने, त्यसको गुणस्तर र मूल्य बुझ्ने अनि त्यहाँबाट कमिसन खान अनेक सेटिङ मिलाउने धन्दा अहिले…