हेटौंडा । नेकपा एमालेले बागमती प्रदेश सरकारबाट तत्काल बाहिरिने निर्णय स्थगित गर्दै केही दिन थप आन्तरिक छलफल गर्ने निष्कर्ष निकालेको छ। सोमबार बिहान काठमाडौंको कोटेश्वरमा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले सरकार छाड्ने विषयमा हतारो नगर्ने निर्णय गरेको हो। बैठकपछि बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक एकलाल श्रेष्ठले सरकारबाट बाहिरिने वा गठबन्धनमै रहने विषयमा…