२०८३, ८ कार्तिक आईतबार

सिन्धुपाल्चोक बस दुर्घटनाः १४ जनाको मृत्यु, १८ जना घाइते

धुलिखेल, २९ मंसिर: सिन्धुपाल्चोक बस दुर्घटनामा १४ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले उद्दार कार्य सकिए र १४ जनाको मृत्यु भएको बताएको हो । घटनामा १८ जना घाइते भएका छन् । मृतकको अहिले सम्म सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सुचना अधिकारी माधव प्रसाद काफ्लेले जानकारी दिए ।…