काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलेले इरानसँग सम्भावित सम्झौता अहिलेको अवस्थामा गर्न आफू इच्छुक नभएको बताएका छन्। उनका अनुसार प्रस्तुत गरिएका शर्तहरू राम्रो नभएकाले सम्झौता गर्न तयार नभएको हो। अन्तर्वार्ताका क्रममा उनले इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनी जीवित छन् कि छैनन् भन्नेबारे पनि प्रश्न उठाए। मोजतबा, पूर्व सर्वोच्च नेता खामेनी का छोरा हुन्। ट्रम्पले…