विराटनगर । झापाको गौरादह नगरपालिका का मेयर छत्रपति सुवेदी माथि घरमै पुगेर कुटपिट गरिएको छ। प्रहरीका अनुसार गौरादह–५ राजपति चोक, चप्रामारी बस्ने ३४ वर्षीय भीष्म सिटौला ले मादक पदार्थ सेवन गरेर मेयर सुवेदीको घरमै पुगेर गालीगलौज गर्दै हातपात गरेका हुन्। मेयर सुवेदीका अनुसार सिटौला एक्कासि घरमा आएर विवाद गर्न थालेका थिए। विवादका क्रममा आफूलाई हातपात…