२०८३, ८ कार्तिक आईतबार

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्ताकेन्द्रित राजनीतिप्रति गम्भीर आत्मसमीक्षा गरेका छन्। उनले फरक विचार र सिद्धान्त बोकेका दलसँग सत्ता प्राप्तिका लागि गरिएका अप्राकृतिक गठबन्धनले पार्टीलाई जनताबाट टाढा पुर्‍याएको निष्कर्ष निकालेका छन्। जारी केन्द्रीय समिति बैठकमा ३९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै यादवले सत्ता प्राप्तिलाई नै राजनीतिको अन्तिम उद्देश्य बनाउने…