२०८३, ८ कार्तिक आईतबार

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश भूभागमा मौसम बदली रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा हुने सम्भावना छ। हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बादल लाग्नेछ भने तराई क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती,…