चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी प्रथम महाधिवेशनमा सभापति पदका लागि लामिछानेको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएको घोषणा गरिएको रास्वपाका केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीले जानकारी दिए। उनका अनुसार केन्द्रीय समिति सदस्यका लागि भने उम्मेदवारी दर्ता प्रक्रिया जारी छ। राति…