२०८३, ४ असार शुक्रबार

१२ कक्षाको नतिजा ४० दिनमै : ६९.७५ प्रतिशत उत्तीर्ण

१२ कक्षाको नतिजा ४० दिनमै : ६९.७५ प्रतिशत उत्तीर्ण


काठमाडौं । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) अर्थात् कक्षा १२ को नतिजा अघिल्लो वर्षको तुलनामा ८.५८ प्रतिशतले सुधार आएको छ । २०८३ वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा ६९.७५ विद्यार्थी ग्रेडेड भएका छन् । गत वर्ष ६१.१७ प्रतिशत ग्रेडेड भएका थिए ।

‘यो वर्ष नतिजामा सुधार आएको छ । गत वर्षभन्दा ८.५८ प्रतिशतले बढेको छ,’ राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले भने, ‘प्रश्नपत्र निर्माणदेखि परीक्षणसम्म तालिम दिएका थियौं ।’

उत्तीर्ण प्रशित बढ्नुको एउटैमा मात्र कारण नरहेको बताउँछन् उनी । ‘मुलत: विद्यार्थीले पढेको हो । शिक्षकले राम्रोसँग पढाएको हो,’ उनले भने, ‘नतिजा सुधारमा सबै स्टेकहोल्डरको महत्त्वपूर्ण भूमिका छ ।’

विद्यार्थीलाई पहिले नै नमुना प्रश्नपत्रबाट तयारी गराउँदा पनि नतिजामा सुधार आएको भनाइ बोर्डको छ । ‘प्रश्नपत्रमा सुधार र विद्यालयको मिहिनेत हो,’ उनले भने ।

प्रकाशित मिति : २०८३, ४ असार शुक्रबार  १२ : १२ बजे

१२ कक्षाको नतिजा ४० दिनमै : ६९.७५ प्रतिशत उत्तीर्ण

काठमाडौं । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) अर्थात् कक्षा १२

कक्षा १२ को नतिजामा सिद्धवावा प्लसटू जिल्लामैं प्रथम

सिन्धुलीः कक्षा १२ को नतिजामा सिद्धवावा प्लस टू म्यानेजमेण्ट ३.९१

सिसी क्यामरा जडानले रोकिएका ति अपराध

सिन्धुलीको कमलामाई नगरपालिले नगरक्षेत्रका बिभिन्न चोक तथा जोखिम मानिएको सडक

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो