२०८३, ७ कार्तिक शनिबार

रोशी गाउँपालिकामा अर्को पनि स्वास्थ्य इकाई थपिने

धुलिखेल, १६ मंसिर : काभ्रेको रोशी गाउँपालिकाले वडा नम्बर ३ मा सामुदायिक स्वास्थ्य इकाई थप्ने भएको छ । वडा नम्बर ३ मा सरकारको कुनै पनि स्वास्थ्य संस्था नभएको भन्दै कार्यपालिका बैठकले स्वास्थ्य इकाई स्थापना गर्ने निर्णय गरेको हो । १२ वटा स्वास्थ्य संस्था रहेको पालिकाको वडा नम्बर १२ र ९ मा पनि स्वास्थ्य इकाई मार्फत…