२०८३, ७ कार्तिक शनिबार

नेकपा सिन्धुपाल्चोकमा पहिलो पटक भ्रातृ संगठनको एकता

धुलिखेल, १५ पुसः मुल पार्टी एकीकरण भएको लामो समयपछि सिन्धुपाल्चोकमा पहिलो पटक भ्रातृ संगठनको एकता भएको छ । मंगलबार सदरमुकाम चौतारामा पूर्व प्रेस चौतारी र पूर्व प्रेस सेन्टरबीच एकता घोषणा गरिएको हो । घोषणासँगै प्रेस संगठन नेपालले जिल्लामा बैधनिकता पाएको छ । संगठनको संयोजकमा पूर्व प्रेस चौतारीबाट विदुर आचार्य र सह संयोजकमा पूर्व प्रेस सेन्टरबाट…