२०८३, ४ कार्तिक बुधबार

काभ्रेको गोकुले क्षेत्रमा त्रासः अस्पतालले कोरोनाको रिपोर्ट नदिई घर पठाएको खुलसा

धुलिखेल, ६ साउनः अस्पतालले स्वाब संकलनको रिपोर्ट नदिइ घर पठाएपछि काभ्रेको डाँडापारी क्षेत्रको गोकुलेका स्थानीय त्रसित भएका छन् । महाभारत गाउँपालिकाको वडा नम्बर १ गोकुलेका ५१ बर्षीय महिला पाठेघरको उपचारका लागि पाटन अस्पताल असारको अन्तिम हप्ता पुगेकी थिइन् । उपचारसँगै ती महिलाको पाटन अस्पतालले स्वाब संकलन गरेको थियो । असार २९ गते स्वाब संकलनपछि अस्पतालले…