२०८३, ७ कार्तिक शनिबार

काभ्रेका स्थानीय तहले तयारी थाले बजेटको अख्तियारी दिन

काभ्रेका स्थानीय तहले तयारी थाले बजेटको अख्तियारी दिन


धुलिखेल, १ साउनः आजबाट सुरु भएको आर्थिक वर्षमा खर्च गर्न काभ्रेका सबै स्थानीय तहले समयमै बजेट ल्याएका छन् । नीति तथा कार्यक्रम असार १० गते नै सार्वजनिक गरेको जिल्लाका कतिपय स्थानीय तहहरुले बजेट भने सार्वजनिक गरेका थिएनन् ।

तर बजेट सार्वजनिक नगरेका स्थानीय तहरुले पनि हिजो अबेरसम्म पारित गराएका छन् । हिजो पाँचखाल नगरपालिका, चौरीदेउराली गाउँपालिका र खानीखोला गाउँपालिकाको पारित भएको छ । योसँगै जिल्लाका १३ वाटै स्थानीय तह समयमै बजेट ल्याउन सफल भएका हुन् । गाउँ तथा नगरसभाले पारित गरेको बजेट कार्यान्वयनका लागि समेत अख्तियारी दिने तयारी गरेका छन् ।

तेमाल गाउँपालिकाले साउन ४ गतेका लागि कार्यपालिका बैठक बोलाएको छ । बैठकले आजबाट सुरु भएको आर्थिक वर्षका लागि बजेट कार्यान्वयनका अख्तियारी दिने बारे निर्णय गर्ने प्रमूख प्रशासकीय अधिकारी लक्षमण कुइकेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७७, १ श्रावण बिहीबार  ५ : ५२ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना