२०८३, १२ आश्विन मंगलबार

पाँचखालका स्वास्थ्य कर्मीको थोरै सावधानीले गाउँ सुरक्षित

पाँचखालका स्वास्थ्य कर्मीको थोरै सावधानीले गाउँ सुरक्षित


धुलिखेल, २९ असारः यसअघि रिपोर्टमा भन्दा पनि सूचनामा भर पर्दा आलोचना र तनाब ब्यहोरेका पाँचखालका क्वारेन्टाइन ब्यवस्थापकहरुले यो पटक भने निकै विवेक पुर्याएको पाइएको छ । जसले गर्दा गाउँमा त्रास फौलिएको छैन । पहिलेको जस्तो हप्कि दप्की खेप्नु परेको छैन् ।

आज पोजेटिभ देखिएका २३ बर्षीय पुरुष असार ८ गतेदेखि पाँचखालको क्वारेन्टाइनमा बस्दै आएका थिए । नियम अनुसार उनको ८ दिन पछि गरिएको स्वाब परीक्षणमा कोरोना संक्रमण देखिएको थिएन् । तर उनीसँगै एउटै कोठामा बसेका ब्यक्तिमा भने कोरोना संक्रमण पुष्टि भयो । नियम अनुसार पीसीआर रिपोर्ट नेगेटिभ भएपछि घर पठाउन पाइन्छ । तर स्वास्थ्य संयोजक उज्जवल अधिकारी सहितको क्वारेन्टाइन ब्यवस्थापक टिमले उनलाई घर होइन छुट्टै कोठामा राखे ।

२४ गते पुनः ती पुरुषको स्वाब संकलन गरी धुलिखेल अस्पताल पठाइएको थियो । र आज सार्वजनिक रिपोर्ट अनुसार ती ब्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि भयो । यदि नेगेटिभ रिपोर्ट आउने बित्तिकै ती पुरुषलाई घर पठाएको भए परिवार, गाउँटोल र समुदाय असुक्षित हुनपनि सक्थ्यो । स्वास्थ्य कर्मीहरुको थोरै विवेकले आज परिवार, गाउँटोल र समुदाय सुरक्षित बनेको छ ।

प्रकाशित मिति : २०७७, २९ असार सोमबार  ६ : ३९ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय