२०८३, ११ जेष्ठ मंगलबार

सिन्धुपाल्चोकको फुल्पिङ गाउँमा थप एक जनाको शव फेला

सिन्धुपाल्चोकको फुल्पिङ गाउँमा थप एक जनाको शव फेला


धुलिखेल, २ साउनः सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नम्बर ४ फुल्पिङ गाँऊको पहिरोमा बेपत्ता भएको थप एक जनाको शव फेला परेको छ । शुक्रबार राति आएको पहिरोले दुई घरमा क्षति पुगेको थियो ।

पहिरोमा ५ जना बेपत्ता भएका थिए । त्यसमध्ये २ जनाको शव हिजो नै फेला परेको थियो । हिजो १६ बर्षीय याङ्जी शेर्पा र ३५ बर्षीय निमासाङ्बो शेर्पाको शव फेला परेको थियो ।

पहिरोमा ४ बर्षीय सोमबुटी शेर्पा, १२ बर्षीय छिरिङ शेर्पा, र ४ बर्षीय सेमसाङ शेर्पा हराइरहेका थिए । अन्य बेपत्ताहरुको खोजीमा स्थानीय, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले गरिरहेका छन् ।

प्रकाशित मिति : २०७७, २ श्रावण शुक्रबार  ३ : ४९ बजे

गोकर्णेश्वरमा बर्ड फ्लु पुष्टि, उच्च सतर्कता अपनाउन नगरपालिकाको आग्रह

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन

नेपाल तामाङ समाज जापानको अध्यक्षमा गिरबहादुर घिसिङ निर्वाचित

काठमाडौं । नेपाल तामाङ समाज जापानको १० औँ महाधिवेशनबाट गिरबहादुर

प्रतिनिधिसभा बैठक आज बस्दै, विधेयकहरूको चाप बढ्दै

काठमाडौँ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

युद्धविराम वार्ताकै बीच ठूलो तनाव: इरानमा अमेरिकी हवाई आक्रमण

काठमाडौं । इरान र अमेरिका बीच युद्ध अन्त्य गर्ने प्रारम्भिक

एमाले अब बदलिनैपर्छ : जनतासँग जोडिने कि इतिहासमा हराउने ?

नेपालको राजनीतिक इतिहासमा नेकपा एमाले केवल एउटा राजनीतिक दल मात्र