धुलिखेल, ३० साउनः काभ्रेको पाँचखालन नगरपालिकामा कोरोना संक्रमणबाट मृत्यु भएको परिवारमा कोरोना नदेखिएको पुष्टि भएको छ । पाँचखाल नगरपालिकाका स्वास्थ्य संयोजक उज्जव अधिकारीले मृतक परिवारमा गरिएको परीक्षणमा कोरोना भाइरस नदेखिएको बताउनुभयो । मृतकको घरपरिवार र उहाँसँगको सम्पर्कमा आउने १५ जनाको स्वाब संकलन गरि गरीक्षण गरिएको थियो । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ । त्यस्तै…