२०८३, १० भाद्र बिहीबार

पाँचखालमा बहिरी जिल्लाबाट आएकाको बिवरण संकलन गरिने

पाँचखालमा बहिरी जिल्लाबाट आएकाको बिवरण संकलन गरिने


बनेपा २४ साउन काभ्रेको पाँचखाल नगरपालिकाले बहिरी जिल्ला बाट आएकाको बिवरण संकलन गरिने भएको छ । नगरस्तरीय कोभिड १९ निर्देशन समितिको बैठकले यस्तो निर्णय गरेको हो । लकडाउन खुलेपछि नगरमा कहाँबाट कति ब्यक्ती आएका छन् र कसरी बसीरहेका छन् तीनीहरुको बिवरण संकलन गर्न सबै वडालाई नगरपालिकाले अनुरोध गरेको छ ।

कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएका ब्यक्तीहरुको समेत बिवरण संकलन गरेर नगरपालिकाको स्वास्थ्य शाखामा उपलब्ध गराउनु पर्ने प्रमुख प्रशासकिय अधिकृत लोकबहादुर भण्डारीले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, २४ श्रावण शनिबार  ५ : ३२ बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री