२०८३, १२ आश्विन मंगलबार

पनौतीको क्वारेन्टाइनलाई शाान्ती जनआदर्शाको स्वास्थ्य सरसफाई सामाग्री

पनौतीको क्वारेन्टाइनलाई शाान्ती जनआदर्शाको स्वास्थ्य सरसफाई सामाग्री

२० थान मेडिकल वेड र ५० थान हाइजिन किट


पनौती २६ साउन : काभ्रेको पनौती नगरपालिकालाई शान्ति जन आदर्श सेवा केन्द्र र सि.आर.एस. नेपालले स्वास्थ्यतथा सरसफाईमा सामाग्री प्रदान गरेको छ ।

कोभिड–१९ प्रतिकार्य कार्यक्रम अन्र्तगत नगरको इन्द्रेश्वर माद्यामिक विद्यालय क्वारेन्टाइनका लागी स्वास्थ्य तथा सरसफाई सामाग्राी प्राप्त भएको उपप्रमुख गीता बन्जाराले बताउनुभयो । उहाँका अनुसार संस्थाले क्वारेन्टाइनका लागी २० थान मेडिकल वेड र ५० थान हाइजिन किट उपलब्ध गराएको छ ।

यी समाग्राीले क्वारेन्टाइनमा बस्नेहरुको स्वास्थ्य तथा सरसफाईमा सहज हुने बताईएको छ । कोभिड १९ कोरोना भाईरस विरुद्ध शान्त्ी जनआदर्श सेवा केन्द्रका अध्यक्ष शंखबुद्ध लामाले हस्तान्तर गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७७, २६ श्रावण सोमबार  ९ : ४२ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय