काठमाडौं २७ साउन काठमाडौं उपत्यकामा मंगलबार १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११० जना, ललितपुरमा १६ जना र भक्तपुरमा ८ जनामा संक्रमण देखिएको हो । मंगलबार देशभरमा भने ६३८ जनामा संक्रमण देखिएको छ ।








प्रतिक्रिया