२०८२, ११ असार बुधबार

किसानका खेतमा मन्त्री र काभ्रेली युवा

बनेपा काभ्रे । जनश्रम स्वरुप नेपाल कम्युनिस्ट पार्टीका युवाहरुले काभ्रेमा किसानसँगै रोपाई कार्यमा सहभागिता जनाएका छन् । झमझम असारे वर्षामा उनीहरुले किसानलाई खेतमा रोपाई गर्न सघाउँदै जनश्रम अभियान चलाएका हुन् । जनश्रम अभियान बनेपा नपा १० की चम्फा बिष्टको खेत ठुङगा साघुँ भन्ने स्थानमा गरिएको हो । उक्त श्रमदान कार्यक्रममा युवासंघ काभ्रे र वाइसिएल काभ्रेका…