२०८१, ६ जेष्ठ आईतबार

‘एक भागवत् र एक गीता’ र ‘नाङ्गो गाउँ’ आजदेखि प्रदर्शनमा

किन सिंहदरबारबाट सडकमा पुगे उपेन्द्र ?


एमाले सिन्धुलीको पालिका अधिवेशन भोलीबाट शुरु, सर्वसम्मत छानिए सबै पालिकाका प्रतिनिधीहरु

सिन्धुली: नेकपा एमाले सिन्धुलीको ८ औं जिल्ला अधिवेशनपछि पालिका अधिवेशन सम्पन्न गराउने अभियानमा जुटेको छ

 नेपाली कांग्रेसले संसदमा उत्ताउलोपन देखायो: नेकपा अध्यक्ष ओली

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा नेपाली कांग्रेसले उत्ताउलोपन देखाएको बताउनुभएको छ । शुक्रवार संघीय संसद् भवन नयाँ बानेश्वरमा पत्रकारसँग कुरा गर्दै ओलीले बिहीबार संसदमा भिडन्तभएको नभई कांग्रेले उत्ताउलोपन देखाएको बताउनभयो । ‘भिडन्त भएन कांग्रेसहरूले उत्ताउलोपन देखाएर म बसेको ठाउँमा आएर, सत्ता पक्षको रोमा आएर, मबसेको ठाउँमा आउने, अनेक अपशब्द बोल्ने, त्यो खालको त सभ्य व्यवहार भएन’, ओलीले भन्नुभयो । ओलीले आफू आफ्नो ठाउँमा बसेको बेला कांग्रेसका सांसदहरू उत्ताउलो हुँदै आफ्नो छेउमा आएरजथाभाबी बोलेका ओलीले बताउनुभयो । उनीहरूको व्यवहार अशोभनीय भएको ओलीको टिप्पणी छ। कांग्रेसले सत्ता गुमाउनु परेको झोक आफू माथि पोखेको उहाँले बताउनुभयो । ‘सरकाबाट मैलेहटाइदिएको भन्ने आरोप लगाएको होला’, उहाँले भन्नुभयो । बिहीबारको प्रतिनिधि सभा बैठकमा एमाले अध्यक्ष केपी आलीलाई कांग्रेसका सांसद धनराज गुरुङलगायतले अभद्र व्यवहारको प्रयास गरेका थिए । त्यसलाई एमाले सांसदहरूले रोक्न खोज्दा धकेलाधकेले भएको थियो ।

किन सिंहदरबारबाट सडकमा पुगे उपेन्द्र ?

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव गठबन्धनसँग ग्रहगोचर नमिलेपछि सत्ताबाट सडकमा झरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो मन्त्रीपरिषदका सदस्य यादवलाई सत्ता छाड्न

]

‘जंगलको बाघ र वैदेशिक लगानीकर्ताहरु एउटै हुन्, उनीहरु एकै ठाउँमा बस्दैनन्’

खबरघर संवाददाता

नेपालले लगानी सम्मेलनको तयारी गरिरहेको छ । यही बेला आगामी आर्थिक वर्षको बजेटको पनि तयारी चलिरहेको छ । वर्षेनि सरकारले मध्यावधि समीक्षा गरेर बजेटको आकार घटाउने गरेको छ । न राजस्व संकलनले लक्ष्य भेट्छ, न त वैदेशिक अनुदान अपेक्षित परिमाणमा