२०८२, २८ चैत्र आईतबार

लिबियामा आँधीपछि आएको बाढीमा परि ज्यान गुमाएका ५ हजार ३ सय जनाको शव भेटियो

काठमाडौ । लिबियाको पूर्वी क्षेत्रमा आँधीपछि आएको बाढीमा ज्यान गुमाएका पाँच हजार जनाभन्दा धेरैको शव भेटिएको छ । ड्यानियल नामको आँधीपछि आएको बाढीमा परि ज्यान गुमाएका पाँच हजार तीन सय जनाको शव भेटिएको लिबियाका नागरिक उड्डयन मन्त्री हिचेम अबु चकियोआतललाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । मृतकको सङ्ख्या दोब्बर हुन सक्ने उहाँको भनाइ छ । बाढी…