२०८३, २९ श्रावण शनिबार

बङ्गलादेशसँगको खेलमा भारतले टस जितेर बलिङ रोज्यो

बङ्गलादेशसँगको खेलमा भारतले टस जितेर बलिङ रोज्यो


काठमाण्डौ । एसिया कपको सुपर सिक्समा बङ्गलादेशको खेलमा भारतले टस जितेको छ ।

कोलम्बोमा टस जितेर भारतका कप्तान रोहित शर्माले पहिला बलिङ गर्ने निर्णय गरेका छन् । यस खेलबाट तिलक वर्माले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्दैछन् । यस्तै बङ्गलादेशका तन्जिम हसनले पनि यही खेलबाट एकदिवसीय क्रिकेटमा डेब्यु गर्दैछन् ।

यो सुपर सिक्सको अन्तिम खेल हो । एसिया कपको फाइनल पर्सि आइतवार हुँदैछ । फाइनल खेल्ने टोलीको टुङ्गो लागिसकेका कारण यो खेल धेरै महत्त्वको छैन । फाइनलमा भारत र श्रीलङ्काबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : २०८०, २९ भाद्र शुक्रबार  ३ : २५ बजे

एमालेको रूपान्तरण बहसमा ओलीको कडा असन्तुष्टि, ‘हुल्याहाहरूको हुलदङ्गा’ भन्दै चेतावनी

इलाम । नेकपा एमालेभित्र नेतृत्व र संगठन पुनर्गठनको बहस चर्किरहेका

इन्डोनेसियामा ७.७ को शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन लन्डन

कांग्रेसमा फेरि रडाकोः देउवा समूहले गगन-विश्वप्रकाशको ‘विशेष महाधिवेशन’लाई भन्यो दुर्घटनाको सुरुवात

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्रको पछिल्लो विवाद तत्काल

८०औँ स्वतन्त्रता दिवसमा मोदीको ७६ मिनेटको सम्बोधनः ‘दिमागी नक्सल’देखि विकसित भारतसम्म

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ८०औँ स्वतन्त्रता दिवसका