२०८२, ३० चैत्र मंगलबार

इरानमा लागुऔषध पुनःस्थापना केन्द्रमा आगलागी, २७ जनाको ज्यान गयो

उत्तरी इरानमा शुक्रवार एक लागुऔषध पुनःस्थापना केन्द्रमा भएको आगलागीमा कम्तीमा २७ जनाको ज्यान गएको त्यहाँको न्यायपालिकाले जनाएको छ । ‘लङ्गारुडमा लागुऔषध पुनःस्थापना केन्द्रमा आगो लाग्दा २७ जनाको ज्यान गएको छ र १२ जनालाई अस्पताल पुर्‍याइएको छ’, तेहरानबाट उत्तरमा गिलान प्रान्तको लङ्गारुड सहरको न्यायपालिकाको मिजान अनलाइन समाचार वेबसाइटले प्रान्तीय मुख्य न्यायाधीश इस्माइल सादेघीलाई उद्धृत गर्दै भनेको…