२०८२, ११ पुस शुक्रबार

कप्तान साबित्रा भण्डारी ‘साम्बा’ लाई मकवानपुरमा विशेष सम्मान

हेटौंडा । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी ‘साम्बा’ मकवानपुरमा एक विशेष कार्यक्रमबीच सम्मानित भएकी छन् । सञ्चारिका समूह नेपाल, मकवानपुर शाखाले आयोजना गरेको ‘देश चिनाउने साम्बासँग हाम्रो चिनजान एवम् सम्मान’ शीर्षकको कार्यक्रममा उनलाई नगद ५० हजार रुपैयाँसहित सम्मान प्रदान गरिएको हो । कार्यक्रममा आयोजक संस्थाका पदाधिकारी, स्थानीय राजनीतिक दलका नेताहरु, खेलप्रेमी, पत्रकार तथा…