२०८३, ३ श्रावण सोमबार

विश्वकपको नयाँ युग सुरु, २०३० मा ६ देश र ३ महादेशमा फुटबल महाकुम्भ

काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप अब नयाँ युगमा प्रवेश गर्ने भएको छ। सन् २०३० मा आयोजना हुने विश्वकप पहिलो पटक तीन महादेशका छ देशमा खेलाइने भएपछि प्रतियोगिताले ऐतिहासिक रूप लिने भएको हो। विश्वकपको मुख्य आयोजना स्पेन, पोर्चुगल र मोरक्कोले गर्नेछन्। तर प्रतियोगिताको १००औँ वार्षिकोत्सवको सम्मानस्वरूप उद्घाटन चरणका तीन खेल उरुग्वे, अर्जेन्टिना…