२०८३, १५ जेष्ठ शनिबार

नेपाल लगातार दोस्रोपटक टी-२० विश्वकपमा प्रवेश, ओमानसँगै काट्यो टिकट

काठमाडौं। नेपालले लगातार दोस्रोपटक टी-२० विश्वकपमा सहभागिता जनाउने ऐतिहासिक उपलब्धि हासिल गरेको छ। ओमानमा जारी आईसीसी टी-२० इस्ट एसिया-प्यासिफिक (EAP) क्वालिफायर अन्तर्गत नेपाल र घरेलु टोली ओमानले दुई खेल अगाडि नै विश्वकपको टिकट सुनिश्चित गरेका हुन्। अहिले सम्पन्न खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले सामोआलाई पराजित गरेपछि अंक तालिकामा नेपाल र ओमान दुवै टप–२ स्थानमा…