२०८२, ११ पुस शुक्रबार

महिला टी-२० अन्तर्राष्ट्रिय शृंखला : मलेसिया विरुद्ध चौथो खेलमा नेपाल विजयी

काठमाडौँ । नेपालले मलेसिया विरुद्धको चौथो टी-२० अन्तर्राष्ट्रिय खेलमा शानदार प्रदर्शन गर्दै ६ विकेटको जित हात पारेको छ। यससँगै पाँच खेलको शृंखलामा नेपाल र मलेसिया दुवैले दुई–दुई खेल जित्दै २-२ को बराबरी गरेका छन्। मलेसियामा मंगलबार सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १११ रनको योगफल…