२०८३, ८ भाद्र मंगलबार

एसिया कप २०२५: आज भारत र पाकिस्तानबीच प्रतिक्षित भिडन्त

एसिया कप २०२५: आज भारत र पाकिस्तानबीच प्रतिक्षित भिडन्त


काठमाडौं । क्रिकेट प्रेमीहरूको ध्यान तान्ने एसिया कप २०२५ अन्तर्गत आजको खेलमा भारत र पाकिस्तानबीच रोमाञ्चक भिडन्त हुने भएको छ। खेल यूएईमा नेपाली समयअनुसार राति ८ः१५ बजे सुरु हुनेछ।

समूह ‘ए’ अन्तर्गत भारत र पाकिस्तान दुबै टोलीले प्रतियोगितामा एक–एक खेल खेलेका छन् र दुबैले २ अंक बटुलेका छन्। यद्यपि, रनरेटको आधारमा भारत शीर्ष स्थानमा रहेको छ भने पाकिस्तान दोस्रो स्थानमा छ।

भारतले आफ्नो पहिलो खेलमा आयोजक राष्ट्र संयुक्त अरब इमिरेट्स (यूएई) लाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा सशक्त सुरुआत गरेको थियो। अर्कोतर्फ, पाकिस्तानले ओमानलाई ९३ रनको फराकिलो अन्तरले पराजित गर्दै शानदार जित हात पारेको थियो।

प्रकाशित मिति : २०८२, २९ भाद्र आईतबार  १० : १५ बजे

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद

कांग्रेस महाधिवेशन रोक्न देउवा–खड्का सर्वोच्चमा, छुट्टाछुट्टै रिट

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्रको विवाद अदालत

सामाजिक सञ्जालले घरभित्रै दूरी बढायो’ : बालबालिकाका लागि सीमा तोक्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगलाई नियमन गर्न

कोशीमा कार्की सरकारलाई बलियो साथ, ५७ सांसदले दिए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशसभामा आफ्नो

लुम्बिनीमा फेरियो सत्ता समीकरणको तस्बिर, नेकपाबाट तीन मन्त्री थपिँदै

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सत्ता साझेदारीको सहमतिले आकार लिन