२०८३, ९ बैशाख बिहीबार

विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज नेपाल यूएईसँग भिड्दै

विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज नेपाल यूएईसँग भिड्दै


काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया–प्यासिफिक छनोट अन्तर्गतको सुपर सिक्स चरणमा आज नेपाल यूएईसँग भिड्दैछ।

समूह ‘बी’को अन्तिम खेलमा नेपालले जापानलाई ५ विकेटले हराउँदै सुपर सिक्समा प्रवेश गरेको थियो। यसअघि समूह चरणको पहिलो खेलमा नेपालले कुवेतमाथि ५८ रनको सहज जित हासिल गरेको थियो। सुपर सिक्सको पहिलो खेल आइतबार दिउँसो ४ः१५ बजे हुने तालिका रहेको छ। यस चरणमा नेपालले यूएईसँगै कतार, ओमान र सामाओसँग पनि प्रतिस्पर्धा गर्नेछ। नेपालले यस खेलमा जित निकाले विश्वकप छनोटमा आफ्नो सम्भावना बलियो बनाउने अवसर पाउनेछ।

प्रकाशित मिति : २०८२, २६ आश्विन आईतबार  ९ : ०१ बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले