२०८२, ३० पुस बुधबार

कोशी सरकारविरुद्धको रिटमा जवाफी बहस सकियो : आजै आदेश आउने संभावना

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’ विरुद्ध सर्वोच्च अदालतमा परेको रिटउपर जवाफी बहस सकिएको छ । आज रिट निवेदकको तर्फबाट जवाफी बहस भएको हो । मुद्दाको फैसला आजै गर्ने इजलासको तयारी रहेको बताइएको छ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा लिएको विश्वासको मतविरुद्ध एमाले प्रदेश संसदीय दलका नेता हिक्मत…